सुपादेउराली बचत तथा ऋण सहकारी संस्था बजारमा प्रबेश

नब बर्ष २०६७ को आगमन संगै सुपादेउराली बचत तथा ऋण सहकारी संस्था बजारमा प्रबेश गरेको जानकारी गराउन पाउदा हामी  हर्षित छौ । का. म. पा. , ३४ , शन्खमुल, बानेश्वोर स्थित कार्यालय रहेको हुँदा इच्छुक महानुभवहरुलाई समयमै यस संस्थाको सदस्य बनी सहकारी बाट प्राप्त हुने लाभ मौकामै उठाउन सादर निमन्त्रणा सहित अनुरोध छ ।
नब बर्ष २०६७ शुभ रहोस् !!! सुपा देउरालीमाताले हामी सबैको कल्याण गरुन्!!!
SDSC तपाईंको सेवामा सधैं तप्पर छ।