एच.आइ.भी र एड्सको सेवामा सबैको पहुँच बढाऔं, मानवअधिकार सुनिश्चित गरौं’ भन्ने नाराका साथ विश्व एड्स दिवस मनाइयो


एच.आइ.भी र एड्सको सेवामा सबैको पहुँच बढाऔं, मानवअधिकार सुनिश्चित गरौं’ भन्ने नाराका साथ १ डिसेम्बरका दिन संसार भर विश्व एड्स दिवस मनाइयो।
उक्तदिनको अबसर पारेर पाटनर नेपाल नामक गैर सरकारी संस्थाले काठमाडौंमा र्‍याली निकालेको थियो। र्‍याली दशरथ रङगशाला बाट सुरु भएर खुलमन्चमा गएर कार्यक्रममा परिणत भएको थियो। प्रधानमन्त्री प्रमुख अथिती रहेको र HIV/AIDS and STI कन्ट्रोल बोर्ड प्रमुख आयोजक रहेको उक्त कार्यक्रममा दस भन्दा बढी सरकारी , शैक्षिक तथा गैर सरकारी संस्था हरुको उपस्थिती थियो।
(visit:www.partnep.blogspot.com)